संघ/संस्थाहरुमा परम्परागत ढंगबाट झन्झजटिलो (Manual)खाता हरुमा हिसाव राख्नु पर्ने विषय खर्चिलो समय लाग्ने कर्मचारी बढी राख्नुपर्ने बाध्यता बाट मुक्त गर्नको लागी संघले आफ्नै लगानीमा व्यवस्थीत र आधुनिक प्रणाली बाट Nemccu Accounting banking System प्रयोगमा ल्याएको छ ।