nemccu logo

नेपाल बहुउद्देश्यीय
केन्द्रीय सहकारी संघ लि.

  • दर्ता नं. ०६९/०७०/०२३

    बहुद्देश्यीय सहकारी संघ / संस्थाहरुको

  • छाता संगठन

  • coop
बचत तथा ऋणको कारोबार

संघमा आवद्धता भएका संघ/संस्था हरुलाई निक्षेप संकलन र संस्थाको आवश्यकता र क्षमता अनुसार विभिन्न शिर्षकमा धितो विना धितो कर्जा कारोवार र वचत कारोवार मिति २०७१/०२/२८ गते बाट संचालन गरेको हुँदा सदस्य संघ/संस्थाले संघको कार्यलयमा सम्पर्क गरी उक्त सेवा लिन समेत सुचीत गरीन्छ ।

संघको मुख्य कार्य प्रारम्भिक सहकारी संस्थाहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न किसिमका व्यवस्थापकीय लगायत विषयगत तालिमहरु संचालन गर्न, सहकारी संघरसंस्थाहरुलाई परेका विभिन्न किसिमका समस्याहरुको समाधान गर्न सम्बन्धित निकायमा पहल कदमी गर्न, सहकारी संघरसंस्थाहरुलाई व्यवस्थित रुपमा संचालन गर्न विभिन्न विनियमवालिहरु तयार गर्न आवश्यक सहयोग गर्ने, सम्पूर्ण बहुउदेश्यीय सहकारी संगरसंस्थाहरुको प्रतिनिधित्व गरि नेपाल सरकारलाइ नीति निर्माण लगायतका कार्यहरुमा सहयोग गर्न लगायतका कार्यहरु रहेका छन् ।