सहकारी ऐन २०४८/नियमावली २०४९, मापदण्ड २०६८ अनुसार सहकारी संघ/संस्था व्यवस्थीत संंचालन गर्नको लागी सहकारी विभाग डिभिजन सहकारी कार्यलयले सुचना जारी गरे अनुसार संघ/संस्थाको अनिवार्य रुपमा विभिन्न विनियमावलीहरु तयार गरीे लागु गर्न पर्ने हुदाँ उल्लेखित संघ/संस्थाको आपसी परामर्स बाट आवश्यकता अनुसारको तपशिलमा उल्लेखित विनियमावलीहरु तयार गरीन्छ ।