nemccu logo

नेपाल बहुउद्देश्यीय
केन्द्रीय सहकारी संघ लि.

  • दर्ता नं. ०६९/०७०/०२३

    बहुद्देश्यीय सहकारी संघ / संस्थाहरुको

  • छाता संगठन

  • coop
उप–समितिका पदाधिकारीहरु

मिति २०७४/११/१२ गते को पाँचौ साधारण सभाबाट निर्विरोध निर्वाचित लेखा समिति / ऋण उप—समिति तथा शिक्षा उप—समितिका पदाधिकारीहरुको विवरण:

 

लेखा समिति पदाधिकारीहरुको विवरण
सि.नं सघं / सस्थाको नाम प्रतिनिधिको नाम पद
१.     जिल्ला बहुउद्धेश्यीय सहकारी संघ लि., मकवानपुर भोला प्रसाद शर्मा खरेल संयोजक
२.     श्री कोला समैजी महिला बहुउद्धेश्यीय सहकारी संस्था लि. कमला विष्ट सदस्य
३.     हिलटप जुनार बहुउद्धेश्यीय सहकारी संस्था लि. सुमन विक्रम थापा सदस्य
ऋण उप—समिति
१. बाराही बहुउद्धेश्यीय सहकारी संस्था लि. जिवन कुमार राई संयोजक
२. र्कीतिपुर बहुउद्धेश्यीय सहकारी संस्था लि. दिल बहादुर महर्जन सदस्य
३. बुद्धत्व बहुउद्धेश्यीय सहकारी संस्था लि. राम मणी तिमिल्सना सदस्य
शिक्षा उप—समिति
१. तपाई हाम्रो बहुउद्धेश्यीय सहकारी संस्था लि. मनोज कुमार थापा मगर संयोजक
२. फपिङ्ग कुलेखानी बहुउद्धेश्यीय सहकारी संस्था लि. श्री महेन्द्र कुष्ण श्रेष्ठ सदस्य
३. महिला उजा बहुउद्धेश्यीय सहकारी संस्था लि. श्रीमती प्रतिमा मुडभरी सदस्य